काठमाण्डु – सहकारीको रकम हिनामिना र अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिएपछि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि मुख्य तीन दलका शीर्ष नेताबीच त्यसबारे छलफल भएको छ । १५ जेठमा संसदीय छानबिन समिति बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी…