काठमाण्डु- प्रभु बैंक लिमिटेड र हिमाल हस्पिटलबीच विशेष छुटसम्बन्धी समझदारी भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, ज्ञानेश्वरस्थित हस्पिटलले अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । हिमाल हस्पिटलका व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यसअनुसार प्रभु बैंकका…