तोलामा १७००ले बढ्यो सुनको मूल्य

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ७ सयले बढेको छ । आज सुनको बजार मूल्य १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन १०…