काठमाण्डु-शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । मानव बेचबिखन विरुद्धकी अभियन्ता दनुवारको सोमवार बिहान जोरपाटीस्थित निवासमा निधन भएको हो । उनी सुतेकै स्थानमा मृत फेला परेको पारिवारले जनाएको छ । उनका श्रीमान उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलेको…