काठमाण्डु– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि नबढाउन प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । कोटेश्वर महोत्सवको उद्घाटन गर्दै साहले ५० बर्ष देखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि नबढाएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले…