काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ । रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र…