एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

काठमाण्डु – नेपाली कांग्रेससँग नयाँ सहमति जुटेपछि नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले आज एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थ फिर्ता लिने जानकारी दिए । मंगलबार बसेको एमाले केन्द्री सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त…