सीआईबीले भन्यो – आरजुलाई पक्राउ गर्न प्रहरी खटाइएको खबर झूटा

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवालाई पक्राउ गर्न सीआईबी टोली खटाइएको भन्ने खबर झूटा भएको स्पष्ट पारेको छ । सीआईबीले बुधबार एक विज्ञप्ति जारी गरी समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध गरेको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा…