काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वविद्यालयको नाममा रहेका जग्गाबारे अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो । पहिलो चरणमा काठमाडौं उपत्यका भित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज लगत संकलन, संरक्षण, उपयोग,…