नेपालमा अझै १४ दिन गर्मी रहने, १३ जुनमा मात्रै मनसुन भित्रिने

काठमाण्डु – पछिल्ला दिनमा नेपालका पूर्वी र पश्चिमी तराईमा देखिएको गर्मी अझै लगभग दुई सातासम्म रहने भएको छ । मनसुन १३ जुनमा मात्रै भित्रिने भएकाले त्यसबेलासम्म गर्मी जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । नेपालगञ्जमा ४३ डिग्री सेल्सियस छ । बर्दियाको तापक्रम पनि…