काठमाण्डु– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछानेको भिसा प्रक्रिया काठमाडौंस्थित अमेरिकी दूतावासले अगाडि बढाएको छ । दूतावासले बिहीबार ४ बजे लामिछानेसँग अन्तर्वार्ता लिने तयारी गरेको छ । यही जुन १ देखि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आईसीसी टी २० विश्वकप क्रिकेट सुरु हुँददैछ । टी २० विश्वकप खेल्न अमेरिका…