धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने नाम सिफारिस गर्न गठित सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया रद्द गरेको छ । प्राप्त आवेदनमा ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया रद्द गरिएको समितिले सूचना प्रकाशित गरेर जानकारी दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय योजना…