काठमाण्डु- टी-२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । कोहलीले खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का…