काठमाण्डु - एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा भएका कुराकानीबारे चासो राखेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो करिब २ घण्टा भएको कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले देउवासँगको भेटबारे चासो राखेका हुन् । ओलीले शनिबार आफ्नै निवास बालकोटमा तीन घण्टा पत्नी…