प्रधानमन्त्री र ओलीबीच आज पनि भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहान भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री दाहालसँग दुई दिन लगातार भेटघाट गरेका हुन् ओलीले शनिबार आफ्नै निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन घण्टा वार्ता गरेका थिए ।…