गृहमन्त्री भन्छन् : भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका हुन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको बताएका छन् । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनको दाबी छ । ‘कुनै…