कास्कीमा एकाबिहानै भूकम्प

काठमाण्डु- आज बिहान कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । गण्डकी प्रदेशमा तीन दिनको…