काठमाण्डु - रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार राति युक्रेनले दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका थिए । आक्रमणमा खार्किभ र ओडेसालगायत अन्य क्षेत्रका आवासीय परिसर र पूर्वाधारलाई पनि निशाना…