काठमाण्डु – आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्तामा ७ बुँदे सहमति भएको हो । सहमतिमा संसद्मा समिवालयमा कार्यरत राजपत्रांकित कर्मचारीलाई तीन हजार पाँच सय र राजपत्र अनंकित कर्मचारीलाई तीन हजार भत्ता…