काठमाण्डु-कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । समूह ‘डी’ मा बराबरी खेल्दै खेल्दै ब्राजिल र कोस्टारिकाले अङ्क बाँडेका छन् । यो समूह अन्तर्गत गएराति भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराउँदै तीन अङ्क जोडेको छ । कोलम्बियाका लागि ड्यानियल मुनोज र जेफरसन लेइर्माले गोल गरे । पाराग्वेका जुलियो इन्किसोले एक गोल मात्र…