काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को २७औं खेलमा सुदूरपश्चिमले सानदार जित हात पार्यो ।पोखरालाई ५ रनले हराउँलै सुदूरपश्चिमल जित हात पारेको हो । टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रन पछ्याएको पोखराले २ बल बाँकी रहदै अल आउट भयो । पोखराकालागि रेमन रिफर र किरण ठगुन्नाको उत्कृष्ट साझेदारी रह्यो । उनीहरुले ६४ रन जोडे ।…