काठमाण्डु- अमेरिकी अनलाइन ट्राभल एजेन्सी ट्रिप एडभाइजरले काठमाडौं शहरलाई यस वर्षको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा सूचीकृत गरेको छ। सूचीको शीर्ष स्थानमा काठमाण्डु परेको छ। आफ्नो साइटमा ट्रिप एडभाइजरले काठमाण्डुलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको शहरका रूपमा वर्णन गरेको छ। यो सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे छ। इजिप्टको हुर्घदा तेस्रो र…