युरोकपमा आज पोर्चुगल र टर्की तथा चेक रिपब्लिक र जर्जियाबिच खेल हुँदै

काठमाण्डु-युरोकप २०२४ अन्तर्गत आज दुई वटा खेल हुँदैछ । समूह एफ को खेलमा पोर्चुगल र टर्कीबिच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार यी दुई बिचको खेल आज राती ९ः ४५ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा दुवैको यो दोस्रो खेल हो। दुवै टोलीले पहिलो खेल जितेका छन् । आजको खेल जितेर अघिल्लो चरणमा जाने लक्ष्यका…