काठमाण्डु – कतारबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् । काठमाडौंको सिनामंगलबाट बिहीबार पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ का मोहमद दिलसाद खाँ, नवलपरासीका सन्तोष परियार र तनहुँका अन्जिल गुरुङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कतारबाट हिमालय…