लुम्बिनी प्रदेश सभामा पहिलो संकल्प प्रस्ताव दर्ता

बुटवल - लुम्बिनी प्रदेश सभामा पहिलो पटक संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सचेतक निमा गिरीको प्रस्तावमा संकल्प प्रस्ताव दर्ता भएको हो । संकल्प प्रस्तावमा नेकपा माओवादी केन्द्रकी सचेतक कृष्णा कुश्मा थारू र जसपा नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहेका छन्। प्रदेश सभा सचिवालयमा शुक्रबार दर्ता भएको प्रस्तावमा प्रदेशमा हुने सडक…