गृहमन्त्री लामिछानेको दोहोरो राहदानी काण्ड ब्युताउन प्रधानमन्त्री प्रचण्डलाई दबाब

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दोहोरो राहदानी लिएको काण्डलाई ब्युताएर कारवाही प्रक्रिया अगाडि बढाउन विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् । कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्री पत्रलाई संयुक्त पत्र लेख्दै सम्पादकहरूले गृहमन्त्री लामिछानेले सत्ता शक्तिको दुरुपयोग गरेर राहदानी काण्ड दबाएको उल्लेख गरेका छन् । सञ्चार…