पोखरा– सर्वोच्च अदालतमा निवर्तमान मुख्यमन्त्री तथा पार्टी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटको फैसला नहुँदासम्म नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रदेश सभा बैठकमा सहभागी नहुने भएको छ । बिहिबार बसेको प्रदेश संसदीय दलको बैठकले फैसला नआउँदासम्म प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो । वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत…