सीजी ब्राण्ड्सद्धारा राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा

काठमाण्डु– उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम सीजी ब्राण्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा गरेको छ। कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरूबाट फागुन २० गते देखि सिमित समयको लागि नि:शुल्क एसी सेवा शिविर सञ्चालन गरेको हाे । जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै…