काठमाण्डु - नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारको टुंगो लगाउँदैछ । एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठकबाट उम्मेदवारको टुंगो दगाउँदैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने…