न्याय सेवाका १५१ अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

काठमाण्डु - न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ । न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका अधिकृतहरूको सरुवा तथा बढुवा गरेको हो। आयोगले राप प्रथम श्रेणीका ८, द्वित्तीय श्रेणीका ५२ र तृतीय श्रेणीका ९१ अधिकृतको सरुवा गरेको जनाएको छ। जसअनुसार सहन्यायाधिवक्ताको पदमा…