काठमाण्डु- गृहमन्त्रालयले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्नको लागि ३ बुँदे निर्देशन जारी गरेको छ । गृहमन्त्रालय ले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन…