काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी भएको हो । काठमाण्डु जिल्ला अदालतले आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको छ । सीआईबीको अनुसन्धानमा रहेका…