काठमाण्डु – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । साउथवेस्टन स्टेट कलेज वसुन्धराले सोमबार गरेको ‘आर्थिक वर्ष २०८१र०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तर्कियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो भएको बताए । नेपाली कांग्रेसका प्रवक्ता डा. महतले…