काठमाण्डु- निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई दिएको मान्यता देउवा पक्षले नमान्ने बताएको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताएका हुन् । महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा…