बिदाका दिन पक्राउ परेकालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको निर्देशन

काठमाण्डु- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सबै अदालत तथा निकायलाई निर्देशन दिएको छ । सार्वजनिक बिदा तथा कार्यालय समयका कारण २४ घण्टा नाघ्ने अवस्थाहरू देखिँदै आएको भन्दै सर्वोच्चले यस्ताे निर्देशन दिएको हो । उक्त व्यवस्था सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित निर्णयका आधारमा कार्यान्वयनका लागि उच्च, जिल्ला, श्रम, उपभोक्ता तथा विशेष…