काठमाण्डु - सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ । समितिको सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । बैठकले बीपी…