वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल

ललितपुर - महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले वित्तीय सुशासनमा वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल रहेकाे देखाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेकाे प्रतिवेदनमा चितवनको भरतपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव शुन्य एक प्रतिशत र ललितपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव ४६ प्रतिशत मात्रै रहेकाे देखाएको छ । देशकै केन्द्रीय राजधानी रहेकाे र सबैतिरबाट चासाेका…