मुटुमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो सिरोहियालाई

काठमाण्डु – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जनकपुरको काव्या अस्पतालमा रहेका सिरोहियालाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको जानकारी दिए । सिरोहियालाई अहिले मेडिसिटी अस्पतालमा पुर्‍याएर भर्ना गरिएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार…