काठमाण्डु – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा र पदस्थापन गरेको छ । आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले २५ जना सहसचिवको सरुवा र पदस्थापन भएको छ । यी हुन् सरुवा भएका सहसचिवहरू –