काठमाण्डु– जनमत पार्टीबाट विभाजन भएर नयाँ रूपमा गठन गरिएको 'जनस्वराज पार्टी' आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको मंगलबार बसेको बैठकले पार्टीलाई दर्ता गर्ने निर्णय गर्दै आवश्यक सबै प्रक्रियागत कामहरू अगाडि बढाएको हो । निर्वाचन आयोगले जानकारी दिँदै भनेको छ 'जनस्वराज पार्टी' संक्षिप्तमा (जस्वपा) लाई राजनीतिक दलको रूपमा दल दर्ता किताबमा अभिलेख गरिनेछ। साथै,…