विपिन गाजामा मारिएको पुष्टि गरेको हमासले शव हस्तान्तरण गर्दै

तेलअविव – अध्ययनका लागि इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको हमासले पुष्टि गरेको छ । सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत ४ जना बन्दीको शव हस्तान्तरण गर्ने तयारी भएकोबारे जनाउँदै हमासले त्यसमा विपिनको नाम समावेश गरेको छ । मृतक बन्दीको सूचीमा इजरायली नागरिक गाइ इलाउज, योस्सी सराबी, ड्यानियल पेरेजसँगै नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश…