त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाण्डु - कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ। बुधबार विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने ३७ जनाको सकशुल उद्धार गरिएको छ। लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस अनियन्त्रित भई त्रिशुलीमा खसेको थियाे। बसमा सवार ३२ जनालाई सशस्त्र प्रहरी बल…