काठमाण्डु–काठमाडौंको एक होटलमा युवा–युवती मृत फेला परेका छन् । सिनामंगलमा रहेको होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५–२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती मृत फेला परेका हुन् । उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार…