काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा विद्युतीय चुरोट (भेप) मा लुकाइएको सुन छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दा काठमाण्डु जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले मंगलबार अदालतमा महराको बयान लिने कार्य पूरा भएको र थुनछेक बहस भोलि बुधबार हुने तय भएको जानकारी दिए…