काठमाण्डु- झापाको दमकस्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने १८७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक नगरपालिका १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी ८ आना एक दाम सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ४१ करोड ६२ लाख १९ हजार रुपैयाँ हानिनोक्सानी भएको निष्कर्ष निकाल्दै मुद्दा हालेको हो। आज विशेष…