जीम्नी रारा एडभेन्चर,“अ राईड विथ अ कज” सम्पन्न

काठमाण्डु - नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरकोर्प तथा सीजी एनएक्सटीजीइन ले जीम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ। जीम्नी मालिकहरूले जीम्नीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यका साथ स ो राईड सम्पन्न भएको कम्पनीले बताए। बैशाख २३ देखि २९…