नरेश कुँवर, बझाङ - विश्व मानचित्रमा गरिब राष्ट्रकाे रूपमा आफूलाई नेपालले दर्ज गराएकाे स्पस्ट छ । यसभित्र पनि सुदुरपश्चिम प्रदेश गरिबीकाे केन्द्र विन्दुबाट टाढा छैन। दुर्गम र गरिबीकाे पनि आफ्नै सम्बन्ध छ। यही गरिबी र विकटताकाे समिश्रणमा छ- बझाङकाे बुंगल नगरपालिका। संघियतापछिका विभाजित रूपरेखाहरू आफैमा आश्चर्यपूर्ण छन् नै। तर, त्यसले तय गरेकाे स्थानीय स्वशासनले भने…