काठमाण्डु- शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट खुलेको छ । चितवनको रत्ननगर १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा मृत भेटिएकी पोखरेलको बलात्कार नभएको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमबाट खुलेको हो । त्रिवि शिक्षण अस्पतालले गरेको पोस्टमार्टको रिपोर्ट हेर्दा शालीनको मृत्यु प्रकरणमा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको छ । रिपोर्टमा मृत्यूको कारण…