मंसिर ५ गतेसम्म नागढुङगा सडक आंशिक बन्द हुने

काठमाण्डु – नागढुङगा सडक बिहिबारबाट मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११…