काठमाण्डु – जेनजी अलायन्सले व्यवसायी दिपक भट्टविरुद्ध करीब १० खर्ब रुपैयाँ बराबरको अवैध सम्पत्ति जफत गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । उजुरीमा भट्टले नेपालको आर्थिक, प्रशासनिक र कानूनी प्रणाली दुरुपयोग गरी राष्ट्रको स्रोतसाधन व्यक्तिगत स्वार्थमा केन्द्रित गरेको आरोप लगाइएको छ । अलायन्सका संयोजक प्रतिक्षा प्रतिरोध र सचिव सुमन अधिकारीद्वारा…